कार्यदलले बुझायो शीर्ष नेतालाई टीआरसीसम्बन्धी प्रतिवेदन

<p>काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । एक साताअघि नै दलहरूसँगको समन्वयमा विवादित विषयमा सहमति जुटेको थियो ।</p>

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । एक साताअघि नै दलहरूसँगको समन्वयमा विवादित विषयमा सहमति जुटेको थियो ।

Share News