डलर सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (साउन १३ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.११ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.७६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.९७ रुपैयाँ र बिक्रीदर १७२.७५ रुपैयाँ तोकिएको राष्ट्र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (साउन १३ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२७ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४५.११ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.७६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.९७ रुपैयाँ र बिक्रीदर १७२.७५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.६६ रुपैयाँ र बिक्रीदर ८८.०५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.७३ रुपैयाँ र बिक्रीदर ९७.१६ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.७० रुपैयाँ र बिक्रीदर २८.८३ रुपैयाँ तोकिएको छ ।

Share News