काठमाडौं । सरकारले सुर्तिजन्य पदार्थमा कर बढाएको छ ।
अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सुर्तिजन्य पदार्थमा कर बढाएको बताएका हुन् ।