नेशनल मेडिकल कलेजका सञ्चालक र ल्याब प्रमुख पक्राउ

<p>काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । उक्त मेडिकल कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा उनीहरु दुई जना पक्राउ परेका [&hellip;]</p>

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

उक्त मेडिकल कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा उनीहरु दुई जना पक्राउ परेका हुन् ।

सञ्चालकलाई पक्राउ गरेसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Share News