
काठमाडौं । नेपाल प्रहरीका आठ जना डिएसपीको एसपीमा बढुवा सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी जनपद प्रहरी समूहतर्फ ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएका हुन् ।
यी हुन् नेपाल प्रहरीको एसपीमा बढुवा सिफारिस भएकाहरूः
