विनोद चौधरीमाथी कृत्यमा अनुसन्धान जारी छ : प्रहरी महानिरीक्षक कुँवर

<p>काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उद्यमी विनोद चौधरीमाथि कृत्यमा अनुसन्धान जारी रहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा उठेका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक कुँवरले सो बताएका हुन् । &#8216;जालसाजी र कृत्यमा हामीले मुद्दा दर्ता गरेको हो । कृत्यमा अनुसन्धान जारी नै छ । एक वर्षसम्म जारी नै रहन्छ,&#8217; उनले भने ।</p>

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उद्यमी विनोद चौधरीमाथि कृत्यमा अनुसन्धान जारी रहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा उठेका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक कुँवरले सो बताएका हुन् ।

‘जालसाजी र कृत्यमा हामीले मुद्दा दर्ता गरेको हो । कृत्यमा अनुसन्धान जारी नै छ । एक वर्षसम्म जारी नै रहन्छ,’ उनले भने ।

Share News