सुन तस्करी प्रकरण : एआईजी बज्राचार्यलाई कारवाही गर्न सिफारिस

<p>काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो । प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको बुझिएको छ [&hellip;]</p>

काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो ।

प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको बुझिएको छ ।

Share News