दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बन्यो जनसचेतन

<p>काठमाडाैं । जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बनेको छ । संस्थाले डिजिटल डेटालाई सुरक्षीत राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिमको बर्गिकरण गरी ह्याक् हुनबाट रोक्न तथा उक्त जोखिमले भविष्यमा निम्त्याउन सक्ने खतरालाई न्यूनिकरण गर्नका लागि सेक्युरिटी अडिट गरको हो । सहकारीका प्रमुख कार्यकारि अधिकृत नवराज दाहालले सूचना प्रविधि [&hellip;]</p>

काठमाडाैं । जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाको पहिलो सेक्यूरिटी अडिट गर्ने सहकारी बनेको छ ।

संस्थाले डिजिटल डेटालाई सुरक्षीत राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिमको बर्गिकरण गरी ह्याक् हुनबाट रोक्न तथा उक्त जोखिमले भविष्यमा निम्त्याउन सक्ने खतरालाई न्यूनिकरण गर्नका लागि सेक्युरिटी अडिट गरको हो ।

सहकारीका प्रमुख कार्यकारि अधिकृत नवराज दाहालले सूचना प्रविधि प्रणालीमा हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा अडिट गर्ने कार्य प्रारम्भ गरेको बताए ।

Share News