फर्वार्ड लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त

<p>काठमाडौं । फर्वार्ड माइक्राेफाइनान्स लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त भएका छन् । कम्पनीको १० &#x200d;औं वार्षिक साधारण सभाले राजव‌ंशीलाई व्यक्तिगत संस्थापक सेयरधनीबाट राजवंशीलाई नियुक्त गरेको हो । नेपाल सरकारको अधिकृतबाट अवकाश पाएका राजवंशीले अर्थशास्त्रमा स्नातक गरेका छन् ।</p>

काठमाडौं । फर्वार्ड माइक्राेफाइनान्स लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त भएका छन् । कम्पनीको १० ‍औं वार्षिक साधारण सभाले राजव‌ंशीलाई व्यक्तिगत संस्थापक सेयरधनीबाट राजवंशीलाई नियुक्त गरेको हो ।

नेपाल सरकारको अधिकृतबाट अवकाश पाएका राजवंशीले अर्थशास्त्रमा स्नातक गरेका छन् ।

Share News