सबैको लघुवित्तले गर्यो साढे दुई लाखको बीमा भुक्तानी

<p>काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले दुई लाख ४६ हजारको बीमा दावी भुक्तानी गरेको छ । लघुवित्तले तनहुँको बन्दिपुर गाउँपालिकाकी सन्जु गुरुङ्गको सो रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । ् लघुवित्तले रिलायबल म्यादी बीमा अन्तर्गत मृत्यु दावि भुक्तानी वापत मृतककी सासू आमा मोतिमाया नेपालीलाई चेक हस्तान्तरण गरेको हो । लघुवित्तले बीमाङ्क रकम दुई लाख ५० हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले दुई लाख ४६ हजारको बीमा दावी भुक्तानी गरेको छ । लघुवित्तले तनहुँको बन्दिपुर गाउँपालिकाकी सन्जु गुरुङ्गको सो रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । ्

लघुवित्तले रिलायबल म्यादी बीमा अन्तर्गत मृत्यु दावि भुक्तानी वापत मृतककी सासू आमा मोतिमाया नेपालीलाई चेक हस्तान्तरण गरेको हो ।

लघुवित्तले बीमाङ्क रकम दुई लाख ५० हजार रुपैयाँ र क्रिया खर्च एक लाख रुपैयाँ स्वीकृति भएकोमा निजको कर्जा कट्टा गरी बचत उक्त रकम प्रदान गरेको हो ।

Share News