हिमालयन बैंकलाई एडिबीले दियाे ‘टिएससिएफपि – लिडिङ्ग बैंक इन नेपाल’ अवार्ड

<p>काठमाडौं । हिमालयन बैंकले &#8216;टिएससिएफपि अवार्ड २०२२ &#8211; लिडिङ्ग बैंक इन नेपाल&#8217; अवार्ड पाएको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । एशियाली विकास बैंकले हिमालयन बैंकलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो । बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले ‘टिएससिएफपि अवार्ड २०२२ – लिडिङ्ग बैंक इन नेपाल’ अवार्ड पाएको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

एशियाली विकास बैंकले हिमालयन बैंकलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले मंगलबार सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए ।

हाल बैंकले १५३ वटा एटिएम, ५५ सय भन्दा बढि पीओएर तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News