काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले भदौ १७ गतेदेखि अनलाइन फारम भर्न आह्वान गर्दै आवेदन खुलाएको हो ।
विज्ञापनमा दरखास्त दिने म्याद २०७९ असोज ६ गतेसम्म रहेको सूचनामा उल्लेख गरिएको छ । दरखास्त आह्वान गरिएका पदहरुमा सहायक निर्देशक प्रशासनतर्फ १८ जना, सहायक निर्देशक प्राविधिकतर्फ १ जना, सहायक द्वितीय प्रशासनतर्फ २४ जना रहेका छन् ।
हेर्नुहोस् सूचना :
