सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १० प्रतिशतसम्मको छुट

<p>काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित होटल जंगल क्राउनबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएकाे हाे । सो सम्झाैतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त [&hellip;]</p>

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित होटल जंगल क्राउनबीच सम्झाैता भएकाे छ । बैंक र हाेटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएकाे हाे ।

सो सम्झाैतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको जनाएकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News