काठमाडौं । एनएमबी बैंकको एटीएम सेवा तीन घण्टा अवरुद्ध हुने भएको छ । बैंकको उक्त सेवा भदौ ७ गते (मंगलबार) राती ११ बजेदेखि ३ घण्टाको लागि अस्थायी रुपमा बन्द हुन लागेको हो ।
बैंकले आफ्नो पेमेन्ट सिस्टममा डीआर ड्रील गर्ने प्रयोजनको लागि सो समयमा सेवा बन्द हुने जानकारी गराएको हो ।