एनआईबीएल एसमा डिम्याट खाता खाेल्नेलाई १०० इकाई उपहार

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको लागि विशेष योजना ल्याएको छ । उक्त योजना अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा आजदेखि डिम्याट खाता नि:शुल्क खालिनेछ र डिम्याट खाता खोल्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको लागि विशेष योजना ल्याएको छ ।

उक्त योजना अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा आजदेखि डिम्याट खाता नि:शुल्क खालिनेछ र डिम्याट खाता खोल्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने छ ।

यो योजना साउन २० गते देखि कार्तिक २० सम्मको लागि लागु हुने कम्पनीले जनाएकाे छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्य सहित डिम्याट खाता खोल्न तथा मेरो शेयर दर्ता विद्मुतिय प्रणाली मार्फत सहज रुपमा गरिरहेको जनाएको छ ।

 

Share News