काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २४ लाख ७९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको आज (असार २१ गते) मात्रै सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाले स्वेदा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नुअघिको सेयर हालै नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर संस्थाको कल इन एडभान्समा जारी गरिएको अघिल्लो संस्थापक सेयर रहेको नेप्सेले जानकारी गराएको छ ।