एनआईबीएल एस क्यापिटलद्वारा देवयानी इन्टरनेशनलका कर्मचारीलाई सामूहिक लगानी कोष सम्बन्धी तालिम

<p>काठमाडाैं । एनआईबीएल एस क्यापिटलले अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपालका देशभरका शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको छ । क्यापिटलले नेपालमा के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन [&hellip;]</p>

काठमाडाैं । एनआईबीएल एस क्यापिटलले अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपालका देशभरका शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको छ ।

क्यापिटलले नेपालमा के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको हाे ।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना संचालन गरिरहेको क्यापिटलले  आगामि दिनहरुमा पनि यस्ता जनचेतनामुलक कार्यक्रमका संचालन गर्ने जनाएकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको

Share News