एनएमबि बैंक नयाँ वर्ष अफर: दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

<p>काठमाडौं । एनएमबि बैंकले ग्राहकले दराजमा विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक र कम्पनीबीच ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान दिने विषयमा दराजसँग द्विपक्षीय समझदारी भएको हो । यस सम्झौता अन्तर्गत एनएमबि बैंकका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले ग्राहकले दराजमा विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंक र कम्पनीबीच ग्राहकलाई २० प्रतिशतसम्म छुट प्रदान दिने विषयमा दराजसँग द्विपक्षीय समझदारी भएको हो ।

यस सम्झौता अन्तर्गत एनएमबि बैंकका डेविट कार्ड धारक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिशत वा १५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

 

Share News