प्रभु क्यापिटलले दियो कर्मचारीलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम

<p>काठमाडाैं । प्रभु क्यापिटलले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा तालिम दिएकाे छ । क्यापिटलले कर्मचारीहरुलाई शुक्रबार १ दिने तालिम दिएकाे हाे । नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रभु क्यापिटलका कर्मचारीहरुलाई तालिम दिएका थिए । तालिम कार्यक्रममा क्यापिटलका ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । &nbsp;</p>

काठमाडाैं । प्रभु क्यापिटलले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा तालिम दिएकाे छ । क्यापिटलले कर्मचारीहरुलाई शुक्रबार १ दिने तालिम दिएकाे हाे ।

नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रभु क्यापिटलका कर्मचारीहरुलाई तालिम दिएका थिए ।

तालिम कार्यक्रममा क्यापिटलका ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

Share News