आरएमडीसी लघुवित्तद्वारा सहारा घरलाई सहयोग

<p>काठमाडौं । आरएडीसी लघुवित्त वित्तीय संस्थाले सहारा घरमा आश्रय लिई रहेकालाई बस्न तथा सुत्न सहयोग पुग्ने गरी स्टिलको काउच ८ थान तथा म्याट्रेस ६ थान सहयोग स्वरुप उपलब्ध गराएको छ । साझेदार संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कार्यक्रम मार्फत आरएडीसले बुधबार कैलाली जिल्लाको बौनियास्थित सहारा घरलाई उक्त सहयोग सामाग्री उपलब्ध गराएका हो । उक्त सामाग्रीहरु [&hellip;]</p>

काठमाडौं । आरएडीसी लघुवित्त वित्तीय संस्थाले सहारा घरमा आश्रय लिई रहेकालाई बस्न तथा सुत्न सहयोग पुग्ने गरी स्टिलको काउच ८ थान तथा म्याट्रेस ६ थान सहयोग स्वरुप उपलब्ध गराएको छ ।

साझेदार संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कार्यक्रम मार्फत आरएडीसले बुधबार कैलाली जिल्लाको बौनियास्थित सहारा घरलाई उक्त सहयोग सामाग्री उपलब्ध गराएका हो ।

उक्त सामाग्रीहरु आरएमडीसीको सञ्चालक समितिको पदाधिकारीहरुले सहारा घरका सञ्चालक बल बहादुर विष्टलाई हस्तान्तरण गरेका थिए ।

विष्टले उक्त सामाग्रीहरु उपलब्ध गराएको आरएमडीसी लघुवित्त वित्तीय संस्था परिवारलाई सामाग्री सहयोगको लागि धन्यवाद दिएका थिए ।

 

Share News