नेशनल माइक्रोफाइनान्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरीया पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीयाको आयोजना तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाकाे शाखा कार्यालय पोखरीयाकाे प्रायोजनामा नेपाल उक्त कार्यक्रम सम्पन्न भएको हाे । साे रक्तदान कार्यक्रममा कुल ९४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी पोखरीया [&hellip;]</p>

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरीया पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीयाको आयोजना तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाकाे शाखा कार्यालय पोखरीयाकाे प्रायोजनामा नेपाल उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

साे रक्तदान कार्यक्रममा कुल ९४ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथी पोखरीया नगरपालिकाका मेयर दिप नरायण रौनियारले
रक्तदान कार्यक्रमको आयोजना गर्न अग्रसरता देखाएको तथा सबै कार्यक्रमको उचित व्यवस्थापन कार्य प्रशंसनिय तथा उदाहारणीय रहेको बताएका थिए ।

Share News