लक्ष्मी लघुवित्त ११ वर्षमा प्रवेश, गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता

<p>काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । संस्था आज (मंसिर १४ गते)देखि आफ्नो स्थापनाको १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको हो । सो अवसरमा संस्थाले समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहकको सेवालाई थप सरल र गुणस्तरीय बनाई गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता [&hellip;]</p>

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ । संस्था आज (मंसिर १४ गते)देखि आफ्नो स्थापनाको १० वर्ष पुरा गरी ११ वर्षमा प्रवेश गरेको हो ।

सो अवसरमा संस्थाले समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहकको सेवालाई थप सरल र गुणस्तरीय बनाई गरिबी न्यूनिकरणमा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।

यससँगै संस्थाले हालसम्म सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद दिएको छ । र, आगामी दिनहरुमा पनि सबैबाट थप सहयोगको अपेक्षा गरेको संस्थाले जनाएकाे छ ।

Share News