काठमाडाैं । चाैतर्फ विराेध भएपछि सरकारलेअध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
सरकारसे गत बैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको थियो । अब साे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्नेछिन् ।
राजनीतिक दलसम्बन्धी अधियादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरिएकाे थियाे ।