फेरि ताते भीम रावल, भनेः ‘अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ’

<p>काठमाडौं । नेकपा नेता भीम रावलले सोमबार जारी गरिएका दुबै अध्यादेश खारेज हुनुपर्ने माग गरेका छन् । मन्त्रीपरिद्को सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेका अध्यादेशलाई ‘अनिष्टकारी’को संज्ञा दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो । अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा [&hellip;]</p>

काठमाडौं । नेकपा नेता भीम रावलले सोमबार जारी गरिएका दुबै अध्यादेश खारेज हुनुपर्ने माग गरेका छन् । मन्त्रीपरिद्को सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेका अध्यादेशलाई ‘अनिष्टकारी’को संज्ञा दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो । अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्न्न भएको छ । यस्तो अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ ।’

https://twitter.com/BhimRawal179/status/1252253205133656064

Share News