‘जवान’ मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री, भन्छन्- नयाँले बढी काम गरौँ भन्छ, तर मैले सकिराकाे छैन

<p>&#8216;साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन ।&#8217; गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ६९ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, &#8216;जवान मिर्गाैलाले बढी काम गरौँ भन्छ । उसले बढी पानी खा, व्यायाम गर् [&hellip;]</p>

Share News