काँग्रेसले मुख खाेल्याे, भन्याेः बेमाैसमी बाजा नबजाऔं

<p>काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केही असहमति भएपछि प्रमुख प्रतिपक्ष  दल नेपाली काँग्रेसले मुख खाेलेकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेको हाे । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् ।  संसारकै प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य [&hellip;]</p>

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केही असहमति भएपछि प्रमुख प्रतिपक्ष  दल नेपाली काँग्रेसले मुख खाेलेकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेको हाे ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् ।  संसारकै प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ ।  सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्ने उनकाे भनाइ छ ।

Share News