के तपाईंलाई खान बस्नकाे समस्या भयाे? अब यी १७ नम्बरमा फाेन गर्नुस्

<p>काठमाडाैं । ‘लकडाउन’का कारण के तपाईं कुनै समस्यामा पर्नुभएको छ ? यदि पर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी काठमाडौंले तपाईलाई सहयोग गर्न सक्छ । नेकपा जिल्ला कमिटी काठमाडौंले ‘लकडाउन’को समयमा काठमाडौंभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ । नेकपा जिल्ला कमिटी [&hellip;]</p>

Share News