स्वास्थ्य सामग्रीको अभाव हुन दिन्नौँ : मन्त्री पुन

<p>काठमाडाैं । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना रोकथामको प्रयासलाई प्रभावकारी र सफल बनाउन स्रोत, साधन र शक्तिको उच्चतम परिचालन गरिएको बताएका छन् । बेनीमा आज भएको अभिमुखीकरणमा सहभागी स्वास्थ्यकर्मी र चिकित्सकलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री पुनले उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्री, औषधि र उपकरणको अभाव हुन नदिने [&hellip;]</p>

Share News