दैनिक ज्याला मजदुर तथा वृद्धाश्रममा सहयोग गर्दै शाओमी

<p>काठमाडौं । नेपालमा शाओमीले देशभर दैनिक ज्याला मजदुर, अनाथ र वृद्धाश्रमलाई खाद्य समाग्री वितरण गरेको छ । शाओमीले कोरोनाको महामारी फैलिएसँगै योगदान गर्ने प्रतिज्ञा सहित लाखौं बराबरका खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण गरेको जानकारी दिएको छ । दैनिक ज्याला गर्ने तथा अनाथ आश्रममा सहयोग गरिको भन्दै आगामी दिनमा पनि यो कार्यमा निरन्तर रहने शाओमीले बताएको [&hellip;]</p>

काठमाडौं । नेपालमा शाओमीले देशभर दैनिक ज्याला मजदुर, अनाथ र वृद्धाश्रमलाई खाद्य समाग्री वितरण गरेको छ । शाओमीले कोरोनाको महामारी फैलिएसँगै योगदान गर्ने प्रतिज्ञा सहित लाखौं बराबरका खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण गरेको जानकारी दिएको छ ।

दैनिक ज्याला गर्ने तथा अनाथ आश्रममा सहयोग गरिको भन्दै आगामी दिनमा पनि यो कार्यमा निरन्तर रहने शाओमीले बताएको छ । शाओमी परिवारमा मी फ्यानहरु, पार्टनर र कर्मचारीलाई आफूले गर्न सम्भव हरेक तरिकाले सहयोग गर्न आग्रह गरेको छ ।

सबैलाई सरकारले निर्देशन गरेको लकडाउन पाउन गर्न अनुरोध गर्दै कर्मठतापूर्वक अवलोकन गर्न निकै जरुरी रहेको जनाएको छ ।

Share News