काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशवासीका नामा सम्बाेधन गरिरहेका छन् । उनी विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रणका लागि गरिने पहलका बारेमा सम्बाेधन गरिरहेका हुन् ।
भिडियाे
My Live stream with AZ Screen Recorder
Gepostet von विकासन्यूज प्रतिनिधि am Montag, 6. April 2020