कोरोना विरुद्ध लड्न कर्मचारी सञ्चय कोषले दियो २ करोड रुपैयाँ

<p>काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना रोकथामको लागि २ करोड रुपैयाँ दिने भएको छ । कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम जम्मा गरेको हो । उक्त रकम विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारमा प्रयोग गरिने कोषका सह प्रशासक राजेन्द्र काफ्लेले [&hellip;]</p>

काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना रोकथामको लागि २ करोड रुपैयाँ दिने भएको छ । कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम जम्मा गरेको हो ।

उक्त रकम विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारमा प्रयोग गरिने कोषका सह प्रशासक राजेन्द्र काफ्लेले बताएका छन् ।

Share News