काेराेना विरूद्धकाे लडाइमा ‘बहादुरी होइन, बुद्धि र विवेक” प्रयोग गर्न प्रधानसेनापतिकाे निर्देशन

<p>काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन् । प्रधानसेनापति थापाले शनिवार दश बुँदे निर्देशनमा दिदै भनेका छन्- “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको [&hellip;]</p>

Share News