निर्माण व्यवसाय विकास परिषद्ले एक करोड दिने

<p>काठमाडाैं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रूपैयाँ दिने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिने परिषद्ले जनाएको हाे । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित छन् ।  परिषद्को गत बुधबार [&hellip;]</p>

Share News