भारतमा रेल सेवा बन्द

<p>एजेन्सी । भारत सरकारले यात्रुवाहक रेल सेवा बन्द गरेकाे छ । भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको जनाएकाे हाे । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रुवाहक रेल सेवा बन्द गरिएको जनाएको छ । भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ [&hellip;]</p>

एजेन्सी । भारत सरकारले यात्रुवाहक रेल सेवा बन्द गरेकाे छ । भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको जनाएकाे हाे ।

कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रुवाहक रेल सेवा बन्द गरिएको जनाएको छ । भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

 

Share News