कैलालीमा शंकास्पद वस्तु बिस्फोट हुँदा एक जनाको मृत्यु

<p>काठमाडाैं । कैलालीमा  बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाकाे गोदावरीमा  जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने वस्तु बिस्फोट हुँदा   ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ। जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर उनकाे मृत्त्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाकाे विस्तृत जानकारीका लागि ईलाका प्रहरी [&hellip;]</p>

काठमाडाैं । कैलालीमा  बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाकाे गोदावरीमा  जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीमा पितल जस्तो देखिने वस्तु बिस्फोट हुँदा   ४० वर्षीय नरबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ।

जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर उनकाे मृत्त्यु भएकाे प्रहरीले जनाएकाे छ । घटनाकाे विस्तृत जानकारीका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीकाे टोली घटना स्थलतर्फ प्रस्थान गरेकाे बताइएकाे छ

Share News