मध्यरातमा कोरोनाविरुद्ध सेनाले किटनाशक औषधी छर्किने भन्ने सत्य होइन – सेना

<p>काठमाडौं । हेलिकप्टर प्रयोग गरि कोरोना भाइरसविरुद्ध किटनासक औषधी छोडिने भन्ने कुरा सत्य नभएको नेपाली सेनाले जानकारी दिएका छन् । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक रुपमा प्रभावकारी व्यवस्थापनमा खटिएका नेपाली सेनाले किटनाशक औषधी छाड्ने  योजना नरहेको शनिबार बेलुकी सूचना सार्वजिनक गरेकाे छ । विभिन्न सञ्चार माध्यममा नेपाली सेनाले कोरोना भाइरसविरुद्ध किटनासक औषधी [&hellip;]</p>

काठमाडौं । हेलिकप्टर प्रयोग गरि कोरोना भाइरसविरुद्ध किटनासक औषधी छोडिने भन्ने कुरा सत्य नभएको नेपाली सेनाले जानकारी दिएका छन् ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक रुपमा प्रभावकारी व्यवस्थापनमा खटिएका नेपाली सेनाले किटनाशक औषधी छाड्ने  योजना नरहेको शनिबार बेलुकी सूचना सार्वजिनक गरेकाे छ ।

विभिन्न सञ्चार माध्यममा नेपाली सेनाले कोरोना भाइरसविरुद्ध किटनासक औषधी छोडिने भन्ने समाचारप्रति सेनाको गम्भिर ध्यान केन्द्रित भएसँगै उक्त सूचना प्रकाशित गर्नु परेकाे नेपाली सेनाले जनाएकाे छ ।

Share News