
काठमाडौं । सरकारले चैत १० गते देखि देशभरका लामो यात्रामा जाने गाडीहरु सबै बन्द गर्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ राष्ट्रको लागि सम्बोधन गर्दै चैत १० गतेदेखि देशभरका लामो यात्रामा जाने गाडीहरु सबै बन्द गर्न भएको बताएका हुन् ।
विश्वभर काेराेनाकाे त्रास बढेसँगै उनले अनिश्चितकालिनकाे लागि उक्त सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।