अस्पतालमा अत्यावश्यक बाहेकका स्वास्थ्य परीक्षण नगर्न निर्देशन

<p>काठमाडौं । काठमाडौंमा रहेका ५० शैया माथिको अस्पतालहरुलाई सरकारले चैत मसान्तसम्म अत्यावश्यक बाहेकका शल्यकृया र परिक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतसम्मको लागि अत्यावश्यक बाहेकका शल्यकृया र परिक्षण नगर्न निर्देशन दिएको हो । मन्त्रालयले शुक्रबार जारी गरेको १५ बुँदे निर्देशनमा यस्तो उल्लेख गरिएको छ । कोभिड १९ को सर्तकतालाई मध्यनजर गर्दै [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा रहेका ५० शैया माथिको अस्पतालहरुलाई सरकारले चैत मसान्तसम्म अत्यावश्यक बाहेकका शल्यकृया र परिक्षण नगर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतसम्मको लागि अत्यावश्यक बाहेकका शल्यकृया र परिक्षण नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयले शुक्रबार जारी गरेको १५ बुँदे निर्देशनमा यस्तो उल्लेख गरिएको छ । कोभिड १९ को सर्तकतालाई मध्यनजर गर्दै मन्त्रालयले निर्देशन जारी गरेको हो ।

Share News