ज्यान मुद्दाका फरार १८ वर्षपछि पक्राउ

<p>काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार रणबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले अंश सम्बन्धी विवादका कारण आफ्नै सौतेनी आमा साईली थापालाई आफ्नै घरभित्र घाँटी थिची हत्या गरेका थिए। हत्या गरेकाे १८ वर्षपछि थापालाई धादिङ्गको रानीबारीबाट अनुसन्धान व्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि  जिल्ला प्रहरी कार्यालय धादिङ्गमा बुझाईएको [&hellip;]</p>

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार रणबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले अंश सम्बन्धी विवादका कारण आफ्नै सौतेनी आमा साईली थापालाई आफ्नै घरभित्र घाँटी थिची हत्या गरेका थिए।

हत्या गरेकाे १८ वर्षपछि थापालाई धादिङ्गको रानीबारीबाट अनुसन्धान व्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि  जिल्ला प्रहरी कार्यालय धादिङ्गमा बुझाईएको छ ।

Share News