सासंद बिन्दा पाण्डेको प्रस्तावः पैसाबाट कोरोना सर्छ, डिजीटल भुक्तानीलाई प्रमोट गरौं

<p>काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य तथा नेकपा सांसद बिन्दा पाण्डेले भुक्तानीको लागि डिजिटल प्रणालीको प्रबद्र्धन गर्नुपर्ने बताएकी छन् । बाट गर्नु पर्ने बताएकी छन् । विश्वरभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको र पैसाबाट पनि कोरोना सर्छ भन्ने सन्देश प्रवाह भएकोले नेपालमा भुक्तानी प्रणालीलाई डिजिटलाइज्ड सुवर्ण मौका [&hellip;]</p>

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य तथा नेकपा सांसद बिन्दा पाण्डेले भुक्तानीको लागि डिजिटल प्रणालीको प्रबद्र्धन गर्नुपर्ने बताएकी छन् । बाट गर्नु पर्ने बताएकी छन् ।

विश्वरभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको र पैसाबाट पनि कोरोना सर्छ भन्ने सन्देश प्रवाह भएकोले नेपालमा भुक्तानी प्रणालीलाई डिजिटलाइज्ड सुवर्ण मौका भएकोले यसको प्रबद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले सो प्रस्ताव गरेकी हुन् ।

‘पैसाबाट पनि कोरोना सर्छ भन्ने कुरा आएको छ, क्यास प्रणाली बढी झन्जटिलो र खर्चालु छ, अब नेपालमा पनि डिजिटल भुक्तानी प्रणालीलाई प्रमोट गर्नुपर्छ,’ उनले भनिन् ।

Share News