काठमाडौं आइपुगे चीनका विदेशमन्त्री याङ यी

<p>मित्रराष्ट चीनका विदेशमन्त्री याङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । चार वर्षपछि काठमाडौं आएका वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मा.डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले भव्य स्वागत गरेका थिए ।</p>

मित्रराष्ट चीनका विदेशमन्त्री याङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगेका छन् ।

चार वर्षपछि काठमाडौं आएका वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मा.डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले भव्य स्वागत गरेका थिए ।

Share News