काठमाडौं। आन्तरिक राजस्वो कार्यलय सिमरा बाराका कम्प्युटर अपरेटर सुदिप लामा ४० हजार घुससहित पक्राउ परेका छन्।
लामो समय देखी कारोबार नभएको प्यान नम्बर बन्द गरिदिने र राजस्वो रकम छुर्ट गरिदिने भन्दै लामाले लामो समयदेखी घुस माग्दै आएका थिए।
लामालाई सुचनाको आधारमा अख्तियार दुर्पायोग अनुसन्धान आयोग हेटौंडाबाट खटाईएका टोलीले घुसरकम सहित पक्राउ गरेको हो।
लामालाई घुस लिईसकेको अवस्थामा जितपुर सिमारा उपमहानगरपालिका वडा नं १ सिमरा बजारमा रहेको किराना पसल अगाडीबाट पकाउ गरी अनुसन्धान सुरु गरिएको छ।