अर्थमन्त्रालय अन्तरगतका दुई विभागमा महानिर्देशक परिवर्तन, आन्तरिक राजश्वमा कुँवर, भन्सारमा दाहाल

<p>काठमाडौँ । अर्थमन्त्रालय अन्तर्गतका दुई शक्तिशाली आन्तरिक राजश्व विभाग र भन्सार विभागमा महानिर्देशक परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेका बिनोद कुँवरको आन्तरिक राजस्व विभागको महानिर्देशकमा सरुवा भएको छ । यसअघि महानिर्देशक रहेका बिष्णु नेपालको कर्णाली प्रदेशमा सरुवा भएको छ । यता, भन्सार विभागको महानिर्देशकमा सुमन दाहाल सरुवा भएर आएका छन् । दाहाल [&hellip;]</p>


काठमाडौँ । अर्थमन्त्रालय अन्तर्गतका दुई शक्तिशाली आन्तरिक राजश्व विभाग र भन्सार विभागमा महानिर्देशक परिवर्तन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेका बिनोद कुँवरको आन्तरिक राजस्व विभागको महानिर्देशकमा सरुवा भएको छ ।
यसअघि महानिर्देशक रहेका बिष्णु नेपालको कर्णाली प्रदेशमा सरुवा भएको छ ।

यता, भन्सार विभागको महानिर्देशकमा सुमन दाहाल सरुवा भएर आएका छन् । दाहाल अर्थमन्त्रालयमा थिए । यसअघि महानिर्देशक रहेका रामेश्वर दंगालको भने गण्डकी प्रदेश सरुवा भएपछि अर्थमन्त्रालयमा रहेका दाहालको सरुवा भन्सार विभागमा भएको हो ।

Share News