१४ करोड भ्रष्ट्राचार गर्ने शम्भु भारती भैसेपाटीबाट पक्राउ

<p>काठमाडौं। दुई वर्ष अघि १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा भ्रष्ट्राचार गर्ने शम्भु भारती पक्राउ परेका छन्। भारतीलाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले भैसेपाटी, ललितपुरबाट पक्राउ गरेको हो। भारतीलाई सर्वोच्च अदालतको मिति २०७४।१।१७ को फैसालाले ख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा जरिवाना [&hellip;]</p>

काठमाडौं। दुई वर्ष अघि १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा भ्रष्ट्राचार गर्ने शम्भु भारती पक्राउ परेका छन्। भारतीलाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले भैसेपाटी, ललितपुरबाट पक्राउ गरेको हो।

भारतीलाई सर्वोच्च अदालतको मिति २०७४।१।१७ को फैसालाले ख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा १४ करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा जरिवाना र एक बर्ष कैद तोकेको थियो।

डडेल्धुरा जिल्ला रूपाल गा.वि.स वडा नं ४ स्थायी घर भई साविक ललितपुर जिल्ला साविक सैंबु गा.वि.स. वडा नं. ८ का ४९ बर्सिय भारती २ बर्ष देखी फरार रहेका थिए।

Share News