एक्कै दिन १२ सयले बढ्यो सुनको भाउ, प्रतितोला ७१ हजार ५ सयमा कारोबार

<p>काठमाडौं । विहीबार सुनप्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छ । बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको सुन एक्कै दिन १२ सय रुपैयाँ बढेर सो मूल्यमा विक्री वितरण भईरहेको छ । त्यस्तै बिहीबार तेजावी सुनप्रति ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ८४० रुपैयाँमा बिक्री वितरण भईरहेको [&hellip;]</p>

काठमाडौं । विहीबार सुनप्रतितोला ७१ हजार ५ सयमा कारोबार भएको छ ।

बुधबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको सुन एक्कै दिन १२ सय रुपैयाँ बढेर सो मूल्यमा विक्री वितरण भईरहेको छ ।

त्यस्तै बिहीबार तेजावी सुनप्रति ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

भने चाँदी प्रतितोला ८४० रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News