सोमबार सार्वजनिक बिदा

<p>काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा गर्ने भएको छ । प्रदेश नम्बर २ को सरकारले इस्लाम धर्मावलम्वीहरुको महान पर्व बकरिदको अवसरमा सार्वजनिक विदा गर्ने घोषणा गरेको हो । एक अर्काे पर्वप्रतिको सम्मानलाई कायम राख्दै प्रदेश सरकारले यस पर्वको अवसरमा मुलुकमा भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस भनि प्रदेश मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।</p>

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा गर्ने भएको छ । प्रदेश नम्बर २ को सरकारले इस्लाम धर्मावलम्वीहरुको महान पर्व बकरिदको अवसरमा सार्वजनिक विदा गर्ने घोषणा गरेको हो ।

एक अर्काे पर्वप्रतिको सम्मानलाई कायम राख्दै प्रदेश सरकारले यस पर्वको अवसरमा मुलुकमा भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस भनि प्रदेश मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।

Share News