बालुवाटारको सुबिसु प्रालीमा आगलागी, नियन्त्रण प्रयास जारी

<p>काठमाडौं। काठमाडौंको बालुवाटारमा रहेको ईन्टरनेट सेवा प्रदायक संस्था सुबिसु प्रालीमा आगलागी भएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले बालुवाटारको चोकैमा रहेको सुबिसुको कार्यलयमा आगलागी भएको जानकारी दिएका हुन्। घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले जानकारी दिएका छन्। नजिकै रहेको पेट्रोलको रिजर्भ ट्यान्कीको कारण आगलागी भएको स्थानियले बताएका छन्।</p>

तस्विर: अभिनाश झा

काठमाडौं। काठमाडौंको बालुवाटारमा रहेको ईन्टरनेट सेवा प्रदायक संस्था सुबिसु प्रालीमा आगलागी भएको छ।

महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले बालुवाटारको चोकैमा रहेको सुबिसुको कार्यलयमा आगलागी भएको जानकारी दिएका हुन्। घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले जानकारी दिएका छन्।

नजिकै रहेको पेट्रोलको रिजर्भ ट्यान्कीको कारण आगलागी भएको स्थानियले बताएका छन्।

Share News