काठमाडौं । सुनको मूल्य पछिल्लो समयमा निरन्तर बढ्दो क्रममा छ । साताको चौथो दिन बुधबार ६९ हजार ५ सयका कारोबार भईरहेको छ ।
मंगलबार ६८ हजारमा कारोबार भएको सुन प्रतितोला आज १५ रुपैयाँले बढेर कारोबार भएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भईरहेको छ भने मंगलबार ६७ हजार ७ सयमा बिक्री भएको थियो ।
त्यस्तै चाँदी पनि पछिल्लो समय उच्च मूल्य कायम गर्दै प्रतितोला ८१० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सम्बन्धित समाचारः
पछिल्लो समय सुनको मुल्य निरन्तर बढ्दो, ६८ हजारमा कारोबार
सुन तोलाको ६७ हजार ८ सय, एकै दिन १५ सय रुपैयाँले बढ्याे
नयाँ रेकर्डमा सुन, तोलाको ६६ हजार ३ सय, अझ बढ्ने संकेत