पछिल्लो समय सुनको मुल्य निरन्तर बढ्दो, ६८ हजारमा कारोबार

<p>काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । साताको तेस्रो दिन छापावाला सुन प्रतितोला ६८ हजारमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन भने प्रतितोला ६७ हजार ७ सयमा बिक्री वितरण भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ । साताको [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । साताको तेस्रो दिन छापावाला सुन प्रतितोला ६८ हजारमा कारोबार भईरहेको छ ।

मंगलबार तेजावी सुन भने प्रतितोला ६७ हजार ७ सयमा बिक्री वितरण भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

साताको पहिलो दिन आइतबार छापावाला सुन प्रतितोला ६६ हजार ३ सयमा र त्यस्तै तेजावी ६६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार प्रतितोला ६७ हजार ८ सयमा विक्री भएसँगै तेजावी सुन प्रतितोला ६७ हजार ५ सयमा कारोबार भएको थियो ।

Share News