नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त

<p>काठमाडौं । नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त भएका छन् । मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना मन्त्री गोकूल वास्कोटाले उनलाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिएका हुन् । खनाल यस अघि प्राधिकरणको कार्यवहाक अध्यक्ष थिए । प्राधिकरणमा दिगम्बर झाले राजिनामा दिएपछि अध्यक्षको पद खाली थियो ।</p>

काठमाडौं । नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त भएका छन् ।

मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना मन्त्री गोकूल वास्कोटाले उनलाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिएका हुन् ।

खनाल यस अघि प्राधिकरणको कार्यवहाक अध्यक्ष थिए । प्राधिकरणमा दिगम्बर झाले राजिनामा दिएपछि अध्यक्षको पद खाली थियो ।

Share News